अन्तराष्ट्रिय समाचार

  • angelina-jolie

    एन्जीलिना जोलीले अब युनिभर्सीटीमा पढाउने, महीला,शान्ती र सुरक्षाको बिषय पर्यो रोजाईमा

    हलिउड,हलिउडकी हट एक्ट्रेस एन्जीलिना जोलिले बिश्व बिद्यालयमा पढाउने सोच बनाएकी छिन ।अमेरीकाको जर्ज टाउन बिश्व बिद्यालयमा जोलिले अध्यापन गराउने भएकी छिन । यु एस पत्रिकाले जनाए अनुसार पहीले पनि लण्डन स्कुल अफ इकोनोमिसमा जोलि अतिथि शिक्षिका रही सकेकी छिन ।अभिनेत्री जोलि कुन पदमा रहेने पुर्ण जानकारी नआइ सकेको भएपनि अतिथि शिक्षकको रुपमा रहने सक्ने अनुमान […]

  • salman khan and sonakshi

    दबङ ३ मा पनि सोनाक्षी सिन्हा नै देखिने

    मुम्बई, १६ साउन — ‘दबङ गर्ल’ सोनाक्षी सिन्हा चलचित्रको तेस्रो भागमा समेत देखिने भएकी छन् । यसअघि परिणिती चोपराले तेस्रो भागमा रज्जोको भूमिका निर्वाह गर्ने भनेर हल्ला चलेको थियो । द टाइम्स अफ इन्डियामा एक अन्तर्वार्ता दिँदै दबङका निर्माता निर्देशक अरबाज खानले पुरानै जोडी दोहोरिने पुष्टि गरे । उनले सोनाक्षीका अलावा अर्की अभिनेत्री पनि फिल्ममा […]

  • Rajini-Kabali-Teaser

    सलमानका रेकर्ड भत्काउँदै रजनिकान्त

    रजनीकान्त साच्चिकै भन्दा सुपरस्टारका सुपरस्टार हुन् र यसलाई उनको हालैको फिल्म काबलीले पुष्टि गरेको छ। सलमान खानको फिल्म सुल्तानको रिलिजको दिनको कमाइसँग तुलना गर्ने हो भने रजनिकान्त सबैका बाउ बनेर निस्किए। कबालीले ओपनिङमा नै करिब ५३ करोड ग्रस आम्दानी गर्यो। यसअघि बलिउड स्टार सलमान खानको फिल्म सुल्तानले ३६.५ करोड कमाएको थियो। रजनिकान्तको फिल्मलाई समीक्षकहरुले रुचाएका […]

  • lady gaga

    अमेरिकी पप गायिका लेडी गागालाई चीनमा जान प्रतिवन्ध

    तिब्बती धर्मगुरु दलाई लामालाई अमेरिकाको इन्डियानापोलिसमा गत आइतबार भएको प्रवचन कार्यक्रममा भेटेको र लामा समर्थन क्रियाकलापमा संलग्न भएको आरोप लगाउदै चीनले अमेरिकि पप गायिका लेडी गागालाई चीनमा जानका लागी प्रतिबन्ध लगाएको छ। हङकङको एपल डेलीका अनुसार, त्यो भेटको प्रतिक्रिया स्वरूप चीनले गागासँग सम्बन्धित सम्पूर्ण कामकुरालाई अबदेखि बन्देज लगाएको हो । चीनमा दलाई लामा समर्थन क्रियाकलाप गर्ने […]

  • akshya

    बलिउड नायक अक्षय कुमारले लिए ५६ करोड पारिश्रमिक

    मुम्बई , भारत, अक्षय कुमारले हालै एउटा फिल्ममा काम गरेवापत ५६ करोड पारिश्रमिक लिने भएका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार निर्देशक दिब्या कुमार खोसालाले अक्षयलाई उक्त रकम दिएका हुन् । यस अघि अक्षयले ‘जोली एलएलबी-२’ का लागि ४२ करोड पारिश्रमिक लिएका थिए । निर्देशक दिब्याको यो तेस्रो फिल्म हो । यसअघि उनले यारियाँ […]

  • deepika-padukone-ranveer-singh

    दीपिका र रणबिर सर्वोत्कृष्ट

    १२ असार २०७३:- स्पेनमा भईरहेको इन्टरनेशनल इण्डियन फिल्म एकेडमी (आइफा) अवार्ड मा रणबीर सिंह सर्वोत्कृष्ठ अभिनेता र दीपिका पादुकोण सर्वोत्कृष्ठ अभिनेत्री घोषित भएका छन् । हिन्दी फिल्म ‘बाजीराव मस्तानी’ वाट रणबीरले सर्वोत्कृष्ठ अभिनेताको अवार्ड पाए । त्यस्तै दीपिका पादुकोणले ‘पिकु’वाट सर्वोत्कृष्ठ अभिनेत्रीको अवार्ड पाइन् । ‘बाजीराव मस्तानी’वाटै सञ्जयलीला भन्सालीले सर्वोत्कृष्ठ निर्देशकको अवार्ड पाए । कार्यक्रममा […]

  • israil-film-festival

    १० औं इजरायली फिल्मफेस्टिवल सम्पन्न

    इजरायलि दुताबास र नेपाल फिल्म सोसाइटीेले संयुक्त रुपमा आयोजना गरेको फिल्म फेस्टीबल समापन भएको छ । यहि असारको ९ र १० गते रसियन कल्चर सेन्टरमा निःशुल्क इजरायली विभिन्न फिल्महरु प्रदर्शन गरीए पश्चात उक्त फिल्म फिल्मफेस्टिवल सम्पन्न भएको हो । इजरायलको ६८ औ स्वतन्त्रता दिबसको अबसरमा १० औ इजरायलि फिल्म फेस्टीबलको आयोना भएको थियो । उक्त […]

  • दीपिका पादुकोण र प्रियंका चोपडाले ४ मिनेटका लागि एक करोड ३० लाख माग : ‘आइफा अवार्ड’

    १० असार, २०७३:- स्पेनको राजधानी मड्रिडमा आयोजना हुन लागेको ‘आइफा अवार्ड’का लागि यतिबेला बलिउड स्टारहरु त्यहाँ पुगेका छन् । ४ दिनसम्म आयोजना हुने अवार्डमा बलिउडका चर्चित नामहरुको उपस्थिती छ । दर्शकले यसपटकको अवार्डमा सलमान खानदेखि दीपिका पादुकोणसम्मको प्रस्तुती देख्न पाउनेछन् । यो अवार्डमा प्रस्तुती दिने बलिउड कलाकारले राम्रै पारिश्रमिक पाएका हुन्छन् । तर, हलिउड यात्रा […]

  • तस्विरमा शाहरुख खान : बाल्यकालदेखी अहिलेसम्म

    चिनाउन नपर्ने नाम  हो शाहरुख खान । ‘बलिवुड बादशाह’, ‘किङ्ग खान’ जस्ता उपनामले पनि उनलाई चिनिन्छ ।  दर्जनौं फिल्महरुमा अभिनय गरेका उनले चौध वटा फिल्म फेयर अवार्ड्स पाएका छन् ।  दर्शकमाझको लोकप्रियता र अभिनयबाटको आम्दानीको हिसाबले भारतमा मात्र होइन, पुरै विश्वमा उनलाई अत्यन्त सफल अभिनेता मानिन्छ । असीको अन्त्यताका टेलिभिजनबाट उदाएका उनले  १९९२ मा ‘दिवाना’ फिल्मबाट […]

  • priyanka chopra

    विश्वकै सर्वाधिक हट महिला बलिउड नायिका प्रियंका चोपडा

    ७,असार २०७३-बलिउड फेरि एकपटक नायिका प्रियंका चोपडालाई फेरि एकपटक सफलता मिलेको छ । पछिल्ला एकाध वर्ष सफलताको चुलीमा पुगेकी प्रियंका एक म्यागाजिनले गरेको सर्वेक्षणमा विश्वकै सर्वाधिक हट महिलाको पगरी जितेकी छन् । म्याक्सिम इन्डियाले विश्वका एक सय हट सुन्दरीमा गरेको उक्त सर्वेक्षणमा प्रियंका पहिलो स्थानमा परेकी हुन् । ब्ल्याक ब्युटी प्रियंकालाई उक्त म्यागाजिनले जुन–जुलाईको डबल […]

  • Srijana_artist

    हलिउड मेकअप स्कुलको अन्तिम प्रतिस्पर्धामा सिर्जना

    काठमाडौं,११ जेठ– विश्वभरीका मेकअप आर्टिस्टले भाग लिएको ‘हलिउड सिनेमा मेकअप स्कुल्स नेक्स्ट लेभल अफ कसप्लेमा’ छात्रवृत्तिका लागि प्रतिस्पर्धामा रहेकी नेपाली सिर्जना शाक्य अन्तिम पाँचमा पुगेकी छिन् । सो प्रतियोगिता छनौटमा परेमा उनले अमेरिकाको लस एन्जलमा हलिउड सिनेमा मेकअप स्कुलमा छात्रवृत्तिको अवसर पाउनेछिन् । अन्तिम २० जनाको प्रतिस्पर्धीलाई उछिनेर उनी टप फाइभका पर्न सफल भएकी हुन् […]

  • mamata kulkarni

    चर्चित बलिउड अभिनेत्री लागु औषध तस्करमा संलग्न

    मुम्बइ-कुनै बेला बलिउडमा तहल्का जमाउन सफल बलिउड अभिनेत्री ममता कुलकर्णी एकपटक फेरि चर्चामा छिन्। यो चर्चा उनले अभिनय गरेको कुनै नयाँ फिल्म सार्वजनिक भएर होइन, बरु उनी लागु पदार्थ तस्करीमा सहभागी भएर हो। भारतीय संचारमाध्यमका अनुसार ममता यतिबेला आफ्ना पतिसँग लागु औषधको तस्करीमा संगल्न छिन्। पुणे प्रहरीका अनुसार गत महिना बरामद गरिएको २० टन एफेड्राइन […]

  • आमाको लागी शाहरुख खानको यस्तो ट्वीट

    शाहरुख खानको ‘फ्यान’ शुक्रवार रिलिज भएको छ। फिल्म रिलिज हुनु भन्दा एक रात अगाडी ट्वीटरमा उन्ले आफ्नी आमाको फोटो रखेर भावनात्मक लेख लेखेका छन् । ट्वीट गर्दै खान भन्छन् : मेरी आमा मुस्कुराउदा म खुशी हुन्छु, आमाको मुस्कानले मलाई सधै अङालोमा बेरी रहन्छ। आजको दिन प्रत्यक वर्ष म आमासँग कुरा गर्छु र आमा लाई खुशी बनाउँछु। […]

  • विवाद माझ बादशाह खान : ‘फ्यान’ का १० कुरा

    रिलिजको तयारीमा रहेको फिल्‍म ‘फ्यान’ का लागि कथा चोरेको आरोप लागेपछि शाहरुख संकटमा परेका हुन् । कथा चोरेको आरोपमा शाहरुखले भने आफ्नो नयाँ फिल्म ‘फ्यान’ को कथा मौलिक रहेको दाबी गरेका छन् । शाहरुखले भने, ‘फि‍ल्‍म मौलिक सोचमा आधारित छ। एक अभिनेता र उसको फ्यानको कथा यसमा छ । यसमा कयौं विषय र कहानी हुनसक्छन् […]

  • पुनः छक्क पारे आमिरले

    आमिर खान अर्थात् ‘मिस्टर पर्फेक्टसनिस्ट ‘ ५१ वर्षका पुगे पनि आफ्नो काम प्रतिको उनको लगाव हेर्दा धेरैलाई लोभ लाग्छ । फिल्म ‘दंगल’ मा अधिकतम तौल बढाएका उनले हाल प्राकृतिक तरिकाबाटै पुनः तौल घटाएका छन्। शारीरिक कसरतको अलावा साइक्लिङ्ग, ट्रेकिंग, पौडी र टेनिस खेलको माध्यमबाट उनले आफ्नो तौल घटाउने लक्ष्य पुरा गरेको बुझिएको छ .। बलिउडका […]