११ आश्विन २०८१, शुक्रबार
घुमघाम

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी

रूपन्देही जिल्लामा अवस्थित लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । विश्वका प्रमुख धर्महरूमध्ये एक बुद्ध धर्मका प्रणेता महामानव सिद्धार्थ गौतम शाक्यमुनी बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेको कारण विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण संज्ञा पाएको छ । विश्वभरका सवा अर्व बौद्धमार्गीहरूको