११ बैशाख २०८१, मंगलबार
घुमघाम

मन्दिरै मन्दिरको गाउँ पिठातोला

कालुखेती, बझाङ । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्ये एक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा