४ बैशाख २०८१, मंगलबार
घटना

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, ११ घाइते

१५ असार, सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् । मत्यु हुनेमा २७ बर्षे केवल महतो रहेका