१३ आश्विन २०८१, आइतबार
घटना

बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर

भोजपुर, २६ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको