१३ आश्विन २०८१, आइतबार
घटना

पेस्तोलसहित ३ जना पक्राउ

कात्तिक २१, काठमाडौं । चोभारबाट लुटेरा समूहका तीन जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्काको साथवाट अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली समेत बरामद भएको प्रहरीले