१३ आश्विन २०८१, आइतबार
घटना

१२ फिट तारबारसहितको अग्लो पर्खाल नाघेर कारागारबाट कैदी भागे

१ मंसिर, हेटौंडा । भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन् । सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेका धामी शनिबार राति कारागारको १२ फिट तारबारसहितको अग्लो