८ बैशाख २०८१, शनिबार
घटना

मोरङ र झापामा सवारी दुर्घटना २ बालकको मृत्यु

बिराटनगर, जेष्ठ ०६ गते । मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका-१० का