६ बैशाख २०८१, बिहिबार
घटना

जागिर लगाई दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, ८ जेठ । स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-३ बालाजु ठेगाना भएका ४५ वर्षीय राज कुमार चापागाईंलाई बिहीबार प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको छ । चापागाईंले विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा