७ बैशाख २०८१, शुक्रबार
घटना

भारतबाट नेपाल आउँदै गर्दा १ जनाको मृत्यु

चन्द्रौटा,११ जेठ । भारतको गुजरातबाट नेपाल आउँदै गरेका १ जना नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो । अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका