७ बैशाख २०८१, शुक्रबार
घटना

मोरङमा नहरमा डुबेर ७१ बर्षीया बृद्धको मृत्यु

मोरङ, असार २४ । मोरङको पथरी शनिश्चरे नगरपालिका-७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको छ । आज दिउँसो सवा १२ बजेको समयमा उक्त नहरमा बृद्धा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका