भूकम्प लगत्तै अस्थायी बसोबासका निम्ति कतिपय ठाउँ सुरक्षित भए वा नभएको अध्ययन गरिएकोमा अब दीर्घकालीन हिसाबले अध्ययनको तयारी गरिएको अधिकारीहरुले बताएका छन्। खानी तथा भूगर्भ विभागका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अध्ययन गरिने स्थानहरुको सुची बनाउदै छ। भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी पाएको