१३ बैशाख २०८१, बिहिबार
कृषि

‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’

रामपुर, पाल्पा । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उहाँ खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् । “दुःख गरेर धान