७ बैशाख २०८१, शुक्रबार
लोकसेवा

भ्रष्टचार, भ्रष्टचार हुनुका कारणहरु र भ्रष्टचार नियन्त्रण गर्ने उपायहरु

भ्रष्टचार, भ्रष्टचार हुनुका कारणहरु र भ्रष्टचार नियन्त्रण गर्ने उपायहरु ! सदाचार विपरीतको आचरण तथा ऐन, कानुन र नैतिकतालाई तोडेर आफुलाई फाईदा हुने गरी गरीने भ्रष्ट क्रियाकलापहरुलाई भ्रष्टचार भनिन्छ । भ्रष्टचार कुनैपनि समाज र देशको आर्थिक तथा सामाजिक उन्नति, प्रगति र विकासको