७ बैशाख २०८१, शुक्रबार
नीति

चाणक्य नीति अनुसार जसले मान्यजनलाई आदर गर्नेको ४ कुरामा निरन्तर वृद्धि

चाणक्य नीति अनुसार जसले मान्यजनलाई आदर गर्दछ उसले यी चार कुराहरूमा निरन्तर वृद्धि प्राप्त गरिरहन्छ ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनले जीवनमा जो