१३ आश्विन २०८१, आइतबार
घटना

रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनको अभियोग लगाउन प्रहरीको राय, अब के होला ?

८ भदौ, चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन राय