१३ आश्विन २०८१, आइतबार
घटना

तरुणदलका सभापति हतियारसहित पक्राउ

१५ कात्तिक, काठमाडौं । तरुणदलका नेपालगन्ज नगर सभापति सन्दिप जंग शाहसहित ६ जनालाई बाँके कोहलपुर प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिकाका–२० स्थित नमस्ते भिलेज रिसोर्टभित्रबाट हतियारसहित सन्दिप जंग शाह पक्राउ परेका प्रहरीले बताए । पक्राउ पर्नेमा दिनेश कुमारी