१३ आश्विन २०८१, आइतबार
घटना

मदन भण्डारी कलेजको बस दुर्घटना हुँदा २२ जना घाइते

२७ मंसिर, काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा वनभोज स्थलका लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमा पल्टिएर दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । २२ जना घाइते