१३ बैशाख २०८१, बिहिबार
करेन्ट

करेन्ट लागेर गम्भीर घाइते

डोटी । यहाँका एक बालक करेन्ट लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार सदरमुकाम सिलगढी बस्ने १२ वर्षीय पवन विश्वकर्मा घाइते भएका हुन् । बाटो नजीक लत्रेको बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेको प्रहरीले