८ बैशाख २०८१, शनिबार
पक्राउ

श्रीमती र छोराको हत्या गरेका आरोपमा पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा-११ बानियाँटोलमा डेरागरी बस्दै आएका धिमिरेलाई