८ बैशाख २०८१, शनिबार
दुर्घटना

म्याग्दीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका-२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको