१२ बैशाख २०८१, बुधबार
यौन जिज्ञासा

कोरोनाको महामारीमा यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरु

न्युयोर्कमा कोरोना भयावहको बेलामा शारीरिक सम्पर्क राख्दा मास्क लगाउनुपर्ने भएको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए तर पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन