७ बैशाख २०८१, शुक्रबार
खानपान

होशियार ! चिसोमा रक्सी सेवन गर्ने बानी छ, एकपटक पढ्नुहोस्

मौसम चिसो छ चिसो मौसममा के खाने भन्ने कुरा धेरैको सोच फरक हुन सक्छ । धेरैलाई विश्वास छ, शरीर तताउन दुई घुट्की रक्सी पर्याप्त हुन्छ । के तपाई पनि यस्तो विश्वासमा हुनुहुन्छ ? हुनुहुन्छ भने आजैदेखि यो भ्रमबाट मुक्त हुनुहोस्