१३ बैशाख २०८१, बिहिबार
यातायात

नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधनलाई कर : प्रतिटिप २५ देखि ५५ रुपैयाँ लाग्ने

काठमाडौं, साउन १६ । नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधनलाई कर लाग्ने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड प्रयोग गरेबापत प्रतिटिप २५ देखि ५५ रुपैयाँसम्म दस्तुर तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगण-मुग्लिन सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको