प्रविधिको प्रयोग : नयाँ बसपार्कमा बस टिकट काट्न सहज
काठमाडौँ । शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिनुभएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काट्नुभयो । दिउँसो २ः०० बजे बसपार्कमा भेटिनुभएकी उहाँ कम्युटर प्रणालीमार्फत टिकट लिन पाउँदा खुशी