६ बैशाख २०८१, बिहिबार
यातायात

धमाधम कालोपत्रे गरिँदै चरीकोट–जिरी सडकखण्ड

चरीकोट । लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ । कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ । लामोसाँघु जिरी सडक अन्तर्गत