१२ बैशाख २०८१, बुधबार
सार्वजनिक बिदा

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिदै

काठमाडौं । आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ । यिनका चार