८ बैशाख २०८१, शनिबार
सरकार

सार्वजनिक यातायात संचालन गर्दा कुन कुन मापदण्ड अपनाउने ? – डा. रवीन्द्र पाण्डे

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ । सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलिने डर हुन्छ । सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन । यो विषम