८ बैशाख २०८१, शनिबार
कानून

सुरक्षित मातृत्वसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ, ११ साउन । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले ‘सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकार ऐन, २०७५’ को प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा भएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका सन्दर्भमा प्रसूति बिदाको