६ बैशाख २०८१, बिहिबार
कानून

एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २५ । नेपालमा एसिड आक्रमणका दोषीलाई कडा कारबाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ कानुन ल्याइने भएको छ । एसीड पीडितको माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै १५ दिनभित्र कानुनको मस्यौदा बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशन