१२ बैशाख २०८१, बुधबार
वन वातावरण

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको हो । आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति