१३ बैशाख २०८१, बिहिबार
खानेपानी

बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको ११औँ अधिवेशन आज दिउँसो १ बजे बस्ने भएको हो । प्रदेशसभा सचिवालयमा आज बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार