११ आश्विन २०८१, शुक्रबार
ज्योतिषशास्त्र

यस्तो छ बिहिबार व्रतविधि

यस्तो छ बिहिबार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । बिहिबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । वैवाहिक सुख प्रप्तिका लागि, गुरु बृहस्पतिको अनिष्ट फ़ल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि