७ बैशाख २०८१, शुक्रबार
सामाजिक बहस

सामाजिक बहस – नेपाल सरकारले निम्न क्रियाकलाप गर्नेलाई फाँसी दिने कानून बनाउनुपर्छ भन्ने सामाजिक बहसमा तपाईंको धारणा के छ ?

सामाजिक बहस नेपाल सरकारले निम्न क्रियाकलाप गर्नेलाई फाँसी दिने कानून बनाउनुपर्छ भन्ने सामाजिक बहसमा तपाईंको धारणा के छ ? १. हत्यारा २. भ्रष्टचारी ३. बलात्कारी ४. देशद्रोही ५. चेलीबेटी बेच्ने ६. अरुको अनुहारमा एसिड छ्याप्ने