११ आश्विन २०८१, शुक्रबार
कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक