११ बैशाख २०८१, मंगलबार
गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाको बैठक आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३