, कोरोना विशेष

कोरोना विशेष

  • नेपालमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्थाको तथ्याङ्क

    कोरोना भाइरस र नेपालको स्थिति

    नेपालमा नोबेल कोरोना भाइरसको संक्रमण सवै बाहिरबाट आएकाहरुमा देखिएको छ । नेपाल नोबेल कोरोना भाइरसबाट सुरक्षित छ भन्ने सन्देश बोकेको छ । रोग लाग्नुको पछाडि सवैभन्दा ठूलो मनोबल कमजोर हुनुलाई लिन सकिन्छ । चीनको वुहान क्षेत्रबाट स्वदेश फर्किएका १ जना युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । नेपालमा अन्य केही व्यक्तिहरूमा देखिएको […]

  • ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्रद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने घोषणा

    १८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले एक […]

  • कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश

    कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश

    कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश ! पारिस्थितिक, प्रजाति र आनुवंशिक विविधताको समष्टिगत रुप नै जैविक विविधता हो । अर्को शव्दमा भन्नुपर्दा पृथ्वीमा रहेका मानिस लागायत प्राणी, वनस्पति, फङ्गी र सुक्ष्म जीवाणुको वास-स्थानको विविधता र संयोजन नै जैविक विविधता हो । पारिस्थितिक सन्तुलन कायम गर्न पृथ्वीमा रहेका सवै प्राणी, वनस्पति, फङ्गी र सुक्ष्म जीवाणुको समान […]

  • सर्वोच्च अदालत

    सर्वोच्चको निजी अस्पताललाई आदेश : कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाऊ

    १८ चैत,काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना भाइरस सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । आज मंगलबार अदालतले आदेश जारी गर्दै कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै यस्ता उपचार गर्ने व्यवस्था मिलाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल […]

  • वीर अस्पताल

    वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

    १८ चैत, काठमाडौं । वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । चन्द्रागिरी नगरपालिका-१५ सतुंगलकी ३४ बर्षीय महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा सोमबार विहान मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको […]

  • पाटन अस्पताल

    पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

    १८ चैत, काठमाडौं । उपचारका क्रममा पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा मृत्यु भएका १ जना युवकको मृत्यु कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमण सम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो । उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिएका […]

  • कोभिड –१९ : स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता

    कञ्चनपुर, १८ चैत । कोरोना भाइरस (कोभिड –१९ ) को शंकास्पद बिरामीलाई अस्पतालमा पु¥याउन कञ्चनपुरको बेलौरी नगरपालिकाल एम्बुलेन्स तयारी अवस्थामा राखी निःशुल्क व्यवस्था गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले लकडाउन अवधिभर एम्बुलेन्स सेवामा पचास प्रतिशत छुटको व्यवस्था मिलाइएको बताउनुभयो । […]

  • कोरोना भाइरस

    सङ्क्रमित युवतीलाई घरसम्म पु¥याउने चालकको पहिचान

    कास्की, १८ चैत । बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पु¥याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम […]

  • डेरी उद्योग

    कोभिड –१९ : निःशुल्क वितरण गरेर पनि सकिएन दूध

    सुरुङ्गा १८ चैत । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क बाढ्न थालेको हुन् । डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी […]

  • कोरोना संक्रमित

    कोरोना महामारी : एकैदिन भारतमा २२७ संक्रमित, अमेरिकामा १९ हजार भन्दा बढी

    एजेन्सी, १८ चैत । छिमेकी राष्ट्र भारतमा एकैदिन २२७ नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित फेला परेका छन् भने अमेरिकामा १९ हजारभन्दा बढी संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको यो सबैभन्दा धेरै संक्रमितको संख्या हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा […]

  • स्पेन कोरोना मृत्यु

    कोरोना महामारी : एकैदिन स्पेनमा ९१३, इटालीमा ८१२ को मृत्यु

    एजेन्सी, चैत १८ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्पेनमा सोमबार मात्रै ९१३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । यसअघि हिजो स्पेनमा ८३८ जनाको मृत्यु भएको थियो । मंगलबार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ ७१६ पुगेको छ । […]

  • भुटान

    भुटानले २१ दिनसम्म पुरै देश लकडाउन गर्ने घोषणा

    एजेन्सी, चैत १८ । भुटान सरकारले २१ दिनसम्म पुरै देश लकडाउन गर्ने घोषणा गरेको छ । हिजो सोमबार घोषणा भएको २१ दिने लकडाउन आज मंगलबारबाट लागु हुनेछ । भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ । भुपरिवेष्ठित […]

  • ग्यास

    घुम्ती सेवामार्फत ग्यास बिक्रीः गुनासो फोनमार्फत गर्न सकिने

    काठमाडौंँ, १८ चैत । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुआत गरिएको जनाएको छ । निगमका प्रवक्ता […]

  • foreign

    विदेशबाट फर्किएका नमूना सङ्कलान शुरु, १४६ निगरानीमा

    भक्तपुर, १८ चैत । भक्तपुरका नगरपालिका क्षेत्रमा विदेशबाट फर्किएकाको कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि नमूना सङ्कलन शुरु भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा विदेशबाट फर्किएका कूल १४६ जनाको पहिचान भएसंगै उनीहरुको नमूना सङ्कलन गर्न शुरु भएको हो । लगत सङ्कलन गर्नेक्रममा मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किएका ४१ जनाको पहिचान गरि स्वास्थ्यकर्मी […]

  • Myagdi

    म्याग्दीमा लकडाउन पालना गराउन स्वयंसेवी खटाइयो

    गलेश्वर १८ चैत । कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि म्याग्दीमा स्वयंसेवी खटाइएको छ । जिल्लाको रघुगंगा गाउँपालिकाले माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको साथमा स्वयंसेवी खटाइएको हो । सात जनाको समूहमा रहेको स्वयंसेवीको टोली वडाका प्रत्येक घरमा […]

  • कोभिड–१९

    स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

    सिन्धुली, १८ चैत । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् । डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुव्र्यवहार […]

  • कोरोना भाइरस

    कोरोना भाइरसको महामारी : इटालीमा एकैदिन ८१२ को मृत्यु, स्पेनमा ५३७

    एजेन्सी, चैत १७ । कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएको इटालीमा सोमबार एकैदिन मात्र संसारमै सबैभन्दा बढी संक्रमणका कारण ८१२ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण ११५९१ को ज्यान गइसकेको छ भने १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन् । पछिल्लो तथ्यांक अनुसार स्पेनमा सोमबार एकैदिनमात्र ५३७ जनाको मृत्यु […]

  • कोरोना भाइरस सुरक्षा

    कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

    नोबेल कोरोना भाइरसबाट सवैभन्दा बढी रिक्स डाक्टर, नर्स, फार्मेसि र एम्बुलेन्स चालक बढी हुने भएका छन् । एकजना डाक्टर नर्स र एम्बुलेन्सलाई सक्रमित व्यक्तिले छोएमा अन्य बिरामीलाई डाक्टर नर्स र एम्बुलेन्सले दिनमा १०० औं जनालाई रोग सार्न सक्छन् भन्ने खतरा बढेको छ । सरकारले हरेकको सुरक्षाको प्रबन्ध मिलाउनुपर्ने समय देखिएको छ । यस्ता रोगको घेरामा […]

  • बेलायती राजकुमार चार्ल्स

    बेलायती राजकुमार चार्ल्स सेल्फ आइसोलेसनबाट आए बाहिर

    एजेन्सी, चैत १७ । बेलायती राजकुमार चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिर आएका छन् । गत हप्ता कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी स्कटल्यान्डमा ७ दिन सेल्फ आइसोलेसनमा बसेर बाहिर आएका हुन् । ७१ वर्षीय राजकुमार चार्ल्स स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका थिए । बेलायती मेडिकल गाइडलाइन अनुसार ७१ वर्षीय राजकुमार चार्ल्स ७ दिन आइसोलेसनमा बसेका […]

  • दिल्ली

    लकडाउन बढाउने योजना छैन : भारत

    नयाँ दिल्ली, १७ चैत ।  भारतमा अहिले लागु भएको लकडाउन २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ । भारतले गत मङ्गलबारदेखि देशब्यापी लकडाउनको घोषणा गरेको हो । सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्वीटरमा लेखे अनुसार अहिलेसम्म लकडाउन बढाउने योजना सरकारले नबनाएको उल्लेख गरिएको छ । सञ्चारमन्त्री राजीव गौबाले लकडाउनको […]