अर्थ-वाणिज्य

  • microsoft

    माइक्रोसफ्टले २८ खर्ब रुपैयाँमा किन्यो लिङ्‍क्ड्इन

    काठमाडौं: विश्वचर्चित सफ्ट्वयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्‍क्ड्इनलाई नेपालको एक वर्षको बजेट भन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेको छ । माइक्रोसफ्टले लिङ्‍क्ड्इनलाई करिब २८ खर्ब नेपाली रुपैयाँमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् पेशागत व्यक्तिहरुले प्रयोग गर्ने यो सामाजिक सञ्जालका रुपमा परिचित लिङ्‍कड्इन किनेपछि माइक्रोसफ्टले प्रतिसेयर १९६ डलर अर्थात करिब २० हजार रुपैयाँ प्रदान […]

  • fish

    गर्मी बढ्दै जाँदा माछालाई अक्सिजन कमी

    भैरहवा, ११ जेठ – तराईमा अत्यधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ । गर्मीका कारण कृषकले पालेको माछालाई श्वास–प्रश्वासको समस्या देखिन थालेको कृषकहरूले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अहिलेसम्म श्वास–प्रश्वासको समस्याले माछा मरेको जानकारी नभए पनि बेलैमा सचेत भए यो समस्याबाट जोगाउन सकिने जनाएको छ । गर्मी मौसममा […]

  • bus

    काठमाडौंमा अब ठूला सवारी साधन मात्रै चल्ने

    काठमाडौं । सरकारले सार्वजनिक यातायातमा पूरानो नीतिगत निर्णय पुनरावलोकन गर्दै उपत्यकामा ठूला सवारी साधन मात्रै चल्न पाउने व्यवस्था गर्ने भएको छ । साना सवारी साधनका कारण यात्रीलार्इ सास्तीसँगै सडक समेत बढी ओगटेर जाम बढाएको निष्कर्ष निकाल्दै ठूला सवारी साधन मात्रै चलाउने व्यवस्था गर्न लागेको हो । ठूला सवारी साधन चलाउन बाध्यकारी भन्दा विस्थापनकारी नीति ल्याएको […]

  • CBS

    आर्थिक वृद्धिदर १४ वर्षयताकै कम, यो वर्ष ०.७७ प्रतिशत मात्रै

    काठमाडौं । मुलुकको आर्थिक वृद्धिदर १४ वर्षयताकै कम हुने भएको छ । चालू आर्थिक वर्षको आर्थिक ०.७७ प्रतिशतमात्रै हुने केन्द्रीय तथ्यांक बिभागले अनुमान गरेको छ । यसअघि आर्थिक वर्ष ०५८/०५९ मा ०.१६ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो । सरकारले २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने दाबी गरिरहेका बेला सरकारी निकाय केन्द्रीय तथ्यांक विभागले मंगलबार यस्तो […]

  • Nepal-Airlines-Airbus

    नेपाल वायुसेवा निगम: उडान शुन्य खर्च लाखभन्दा बढी

    ११ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यालय वीरगन्जमा छ भन्ने धेरैलाई थाहा छैन । थाहा होस् पनि कसरी २०७२ साल भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आएको निगमको कार्यालयले आठ महिनामा एउटा पनि उडान नगरी मासिक एक लाख भन्दा बढी खर्च गर्दै आइरहेको आजको गोरखापत्र दैनिकमा समाचार छ । सिमरा विमानस्थलबाट २०५५ सालसम्म नियमित […]

  • Bishnu Prasad Paudel

    बजेट पपुलिष्ट भन्दापनि यथार्थपरक आउने : अर्थमन्त्री पौडेल

    अर्थ मन्त्री विष्णु पौडेलले जेठ १५ गते ल्याउन लागिएको बजेट पपुलिष्ट भन्दा पनि यथार्थपरक आउने जानकारी दिनुभएको छ । उहाँले संविधान निर्माण पछि राजनैतिक क्रान्ति सम्पन्न भएकोले अबको बजेट आर्थिक समृद्धिका लागि हुने बताउनु भयो । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको बजेट पूर्व छलफल कार्यक्रमको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै […]

  • Nepal: Survival for basic needs

    साताभित्र उपत्यकाका सबै उपभोक्तालाई ग्यास

    काठमाडौं- ग्यास वितरण प्रणाली उपभोक्तामुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने रणनीति लिएका छन्। ग्यास आयात बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका तीन जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटकमा भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघकोे पहलमा भक्तपुर, ललितपुर र काठमाडौंमा क्षेत्र […]

  • काठमाडौंको दरबारमार्गमा शुक्रबार साँझको चहलपहल

    वैशाख १२ को भूकम्पले नेपालको पर्यटन व्यवसाय धराशायी भयो । भारतले लगत्तै नाकाबन्दी गर्यो, मालसामान आयात रोकियो । आयातनिर्यात व्यापार ठप्प भयो। अर्थतन्त्र ओरालो लाग्यो ।  इन्धन अभावले देश आक्रान्त बन्यो, सामान्य मानिसको दैनिक जीवन कल्पनातीत् कष्टकर बन्यो । विदेशी पर्यटकले नेपाललाई सुरक्षित गन्तव्य ठान्न सकेनन् । वैशाखदेखि माघसम्म नेपाल घुम्न आउने बाहिरी पर्यटक नगन्य […]

  • richest-nations

    बिश्व का २५ धनी देश – कतार पहिलो स्थानमा

    Global Finance Magazine ले बिश्व बैंक र  International Monitory Fund (IMF) को डटा बिश्लेषण गरी प्रतिब्यक्तिको खरिद गर्ने समान क्षमताको आधारमा कुल ग्राहस्त उत्पादन भएका  बिश्वका धनी देशहरुको सुची तयार पारेको छ ।

  • Hydro-power

    यसरी बढ्दैछ जलविद्युतमा जनताको लगानी

    काठमाडौँ, १३ चैत । नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनीले दुई अर्ब रूपैयाँको सेयर निष्काशन गरेर जलविद्युत् क्षेत्रमा आकर्षित गरिएको लगानी पछिल्लो दिनमा क्रमशः बढ्दै गएको छ । निर्माणमा क्रममा रहेका र निर्माण तयारीमा रहेका जलविद्युत् आयोजनाले पनि स्थानीयवासीलाई सहभागी गराउँदै अगाडि बढाउने तयारी गरेपछि आकर्षण एकाएक बढेको हो । जलविद्युत् कम्पनीले […]

  • Nepal: Survival for basic needs

    ग्यास अभाव हुनुका के-के छन् कारण ?

    काठमाडौँ-वितरण प्रणाली प्रभावकारी नहुँदा उपभोक्ताले खाना पकाउने ग्यास सहज रुपमा पाउन सकेका छैनन् । भारतीय आयल कर्पोरेसनले हाल दैनिक १८ मेट्रिक टन ग्यास उपलब्ध गराउँदै आएको छ । तर वितरण प्रणालीमा रहेको समस्या एवम् ग्यास उद्योगीले डिलरलाई नदिइकन सोझै बिक्री गर्दा उपभोक्ता मारमा पर्दै आएका छन् । दैनिक ४० मेट्रिक टन ग्यासको माग छ । […]