, अर्थ-वाणिज्य

अर्थ-वाणिज्य

  • टेलिकमले दशैको अवसरमा दियो छुटैछुट, निःशुल्क फोरजी सिम

    असोज ५, काठमाडौँ | नेपाल टेलिकमले दशैको उपलक्ष्यामा करिब दर्जन अफर प्याकेजहरु घोषणा गरेको छ । जसमा निःशुल्क फोरजी सिम परिवर्तन,  १ सय रुपैयाँमा १ जीबी टाटा भोल्युम, ६० रुपैयाँमा ५ सय ‘एमबी’ डाटा भोल्युम लगायतका प्याकेज तथा अफरहरु सार्वजनिक गरेको  छ । अफर तथा प्याकेजहरु यस्ता छन् हेर्नोहोस् रिचार्जमा बोनस : जिएसएम तथा सिडिएमए […]

  • महाकाली नदी नियन्त्रणका लागि चालीस करोड खर्च गरिने

    असोज ४, काठमाडौँ |  महाकाली नदी किनारमा तटबन्धअन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको […]

  • दक्षिण कोरियाले नेपालका उत्कृष्ट ६ वटा स्थानीय तहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने

    असोज ३, काठमाडौँ | नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । ती स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीको रुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने […]

  • सनराइज बैंकद्वारा नेपाल बाल संगठनका बालबालिकालाई सहयोग सामग्री वितरण

    असोज २, काठमाडौँ । सनराइज बैंकले आफ्नो दशौ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४० जना बालबालिकाहरुलाई सहयोग सामग्रीहरु वितरण गरेको छ । बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आइरहेको छ । यस वर्ष पनि बैंकले विविध सामाग्रीहरुलगायत खाद्य […]

  • नेपालमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुँदै

    भाद्र २९, काठमाडौँ |केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ । सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रर र तथ्यांकीय फ्रेमवर्क तयार गरी सबै जिल्लामा नमूना सर्भेक्षण तथा पूर्वपरीक्षण पूरा गरेको छ । हालसम्म प्रत्येक […]

  • अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

    भाद्र २९, काठमाडौँ | अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दे हुनुहुन्छ । यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल […]

  • एशियाली विकास बैंकद्वारा पन्ध्र अर्बभन्दा बढीको सहयोग

    भाद्र २५, काठमाडौँ | एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका […]

  • चीनको ग्वान्जाओमा खुल्यो नेपाली महावाणिज्य दूतावास

    भदौ २५, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आइतबार उद्घाटन गरेका छन् । परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए । यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले […]

  • सिमेन्ट उद्योगको तातो हावाबाट देशमै पहिलोपटक यसरी गरिँदैछ विद्युत् उत्पादन

    भदौ २३, काठमाडौँ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भने–‘नेपालको ऊर्जा […]

  • दशैका लागि अधिकासं एयरलाइन्सको टिकट बुकिङ

    भाद्र २२, काठमाडौँ | दशैमा हवाइजहाजबाट घर जान चाहाने यात्रुहरुले धमाधम टिकट बुकिङ गरेपछि अधिकासं  आन्तरिक उडानको टिकट बुकिङ पुरा हुन लागेको छ । ९० प्रतिशत भन्दा बढि टिकट बेचिसकेको विभिन्न एयरलाइन्सहरुले जानकारी दिए । यद्धपि नेपाल वायु सेवा निगमले भने हालसम्म दशैंको लागि बुकिङ  खुल्ला गरेको छैन् । निगमका सहायक प्रवक्ता शैलेश कंशाकारका अनुसार अव […]

  • विराटनगर भन्सारमा राजस्व संकलन प्रभावित, लक्ष्य अनुरुप संकलन नहुने संकेत

    भदौ २२, बिराटनगर । जोगवनीस्थित मिरगन्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर नाका भएर हुने आयात निर्यात प्रभावित भएको छ । योसँगै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनसमेत प्रभावित भएको छ । पुल क्षतिग्रस्त भएको तीन सातासम्म पनि मर्मत नहुँदा ५७ करोड रुपैयाँ राजस्व गुमेको भन्सार कार्यालय विराटनगरले जनाएको छ । भदौमा २ अर्व ३९ करोड राजस्व […]

  • कास्कीका स्थानीय तहमा ९८ करोड बजेट निकासा

    भाद्र २१, काठमाडौँ | कास्कीका पाँच स्थानीय तहमा पहिलो किस्ता रु ९८ करोड २० लाख ६९ हजार निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख केशव ढकालकाअनुसार पोखरा–लेखनाथ महानगरपालिकाको लागि रु ६० करोड ९७ लाख ७६ हजार निकासा भएको छ । त्यस्तै रुपा गाउँपालिकामा रु ६ करोड ९७ लाख १५ हजार, माछापुछ्रे […]

  • तेह्रथुममा अदुवा उत्पादन बढ्यो

     भदौ २०, काठमाडौँ  । तेह्रथुममा गतवर्षको तुलनामा यस वर्ष अदुवा उत्पादन बढेको छ ।यसवर्ष जिल्लामा २ सय ६० हेक्टर जमीनमा गरिएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो गतवर्षको तुलनामा ६ सय ६६ मेट्रिक टन बढी हो । परम्परागत रुपमा घरायसी प्रयोजनका लागिमात्र […]

  • सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी

    सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी

    भाद्र १९ , काठमाडौँ  | सिमेन्ट उद्योगमा मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आइतबार परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो । सम्झौताअनुसार रु ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख […]

  • स्थानीय तहलाई निर्माणका लागि थप ६ करोड दिइने : स्थानीय विकास मन्त्रालय

    भाद्र १७, काठमाडौँ | स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले वडा कार्यालय निर्माणका लागि पनि हरेक वडालाई पनि थप १ करोड अनुदान दिने बताएको छ । […]

  • nepal china business

    भारतीय अखवार अनुसार नेपालमा चीनको लगानी ६८ % पुग्यो

    एक भारतीय अखबार टाइम्स अफ इन्डिया ले उल्लेख गरे अनुसार चीनले नेपालमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) बढाएका कारण उसको आर्थिक प्रभाव नेपालमा निरन्तर रुपमा बढिरहेक छ । टाइम्स अफ इन्डियाले नेपाली अधिकारीहरुलाई उल्लेख गर्दै चालु आर्थिक वर्षमा चीनले नेपालमा ६८ प्रतिशतभन्दा एफडीआईको प्रतिवद्धता रहेको समाचारलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०१५-२०१६ मा […]

  • बैंकसँग छैन पैसा

    केही समयदेखि नेपालका बैंक तथा वित्तिय संस्थाहरुले तरलता अभावले गर्दा लगानीको लागि माग भएको रकम उपलब्ध गराउन सकिरहेको छैनन् । बजारमा जुन रुपले लगानीको माग बृद्धी भइरहेको छ त्यही अनुपातमा निक्षेप भने बढीरहेको छैन् । यसका विभिन्न कारणहरु रहेका छन् । बैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा गिरावट, आयातमुखी अर्थतन्त्र सरकारले पूँजीगत खर्च गर्न नसक्नु, कर्जाको उच्च […]

  • gold

    सुनको मूल्यमा किन बारम्बार परिवर्तन आइरहन्छ?

    आजकाल विवाह, पास्नी लगायतका सामाजिक संस्कार हुन् या अन्य सामान्य अवस्था होस्, सुनको प्रयोग विभिन्न स्वरूपमा बढ्दो रूपमा भैरहेको छ। तर, यसको मूल्यमा आउने गरेको उतारचढावले भने धेरैलाई असजिलो, चिन्ता, तनाव आदि बढाईदिने गरेको छ। यहाँ सुनको मूल्यमा आउने उतारचढावको कारण खोतल्ने प्रयास गरिएको छ। वास्तवमा, सुनको मूल्यको अप्रत्यक्ष सम्बन्ध विश्वको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारीहरूसँग […]

  • black-money

    भारतमा एक हजार र पाँच सयको नोट प्रतिबन्ध

    भारत सरकारले ५ सय र एक हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ। ५ सय र एक हजार रुपैयाँको नोट बुधबारदेखि नचल्ने उसले घोषणा गरेको छ। प्रधानमन्त्री मोदीले मंगलबार साँझ सम्बोधन गर्दै राती १२ बजेदेखि सो नोट नचल्ने घोषणा गरेका हुन। मध्यरातबाट ५ सय र एक हजार रुपैयाँ वैध नहुने उनले बताए। भष्ट्राचार र कालोधनलाई निरुत्साहित […]

  • sajhabus

    साझाका सुविधासम्पन्न ३० नयाँ बस काठमाडौं भित्रिए, रिङरोड बाहिर चल्ने

    साझा यातायातले किनेका ३० वटा सुविधा सम्पन्न नयाँ बस काठमाडौं भित्रन थालेका छन्। करिब ३ साता भारतको रक्सौलमा थन्किएका बस आइतबारदेखि राजधानी भित्रिन थालेका हुन्। काठमाडौं महानगरपालिकाले साझा यातायतको सेयर किने वापत पाप्त १० करोड रकममध्येबाट ३० वटा बस किनिएको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। सोमबार दिउँसोसम्म साझाका २१ वटा बस काठमाडौं भित्रिसक्ने […]