अर्थ-वाणिज्य

  • yarsagumbaa

    चीन जाने यार्सा ब्यापारीलाई स्कर्टिङको सुविधा

    १८ साउन, डोल्पा (दुनै) । बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ । यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ । डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा प्रतिकिलो रु १५ लाखदेखि रु ३० लाख मूल्यसम्ममा बिक्री वितरण हुने भएकाले व्यापारी यार्सा […]

  • उपभोक्ता ठग्ने ४१४९ ब्यापारी काठमाडौंमा पक्राउ, नापतौल भन्छ- बाँकीलाई पनि कारवाहीको दायरामा

    काठमाडौ । आर्थिक वर्ष २०७२/७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौल यन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ । व्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका आधारमा अनुसन्धान गर्दा दोषी पाइएका चार हजार १४९ व्यापारीलाई कारबाही गरेको कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिए । “ठग्ने […]

  • water-in-nepal

    जलस्रोतका धनी मुलुक नेपालले गर्यो ३ करोड ६० लाखको पानी आयात

    श्रावण १६, २०७३- जलस्रोतका धनी मुलुक मध्येमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात गर्दै आएको छ । नेपालीले हरेक वर्ष खाडि मुलुकबाट समेत पानी आयात गरेर बोतलबन्द पानी उपभोग गर्छन् । युरोप–अमेरिकादेखि छिमेकी मुलुकबाट आयात भएको खनिजयुक्त (मिनरल वाटर), ग्यासयुक्त, गुलियोयुक्त र खनिज एवं गुलियोविहीन पानी बजारमा पाइन्छ । पानीको आयात वर्षेनी बढदै गएको […]

  • vegitable market

    बाढी पहिरो र डुबानले चर्कियो तरकारीको मूल्य

    श्रावण १२, २०७३- बाढी पहिरो र डुबानले विराटनगरमा तरकारीको अभाव हुनुका साथै मूल्य अकासिएको छ । अविरल वर्षाका कारणले बजारमा मुस्किलले ३० प्रतिशत तरकारी व्यवसायीको मात्र उपस्थिति देखिन्छ । हरियो एवं ताजा सागपातको बजारमा अभाव छ । बाढीअघि प्रतिकिलो ४० रुपैयाँसम्ममा पाइने भिन्डीको मूल्य ८० रुपैयाँ र ८० रुपैयाँ किलोको हरियो खुर्सानी २ सय रुपैयाँ […]

  • Indian-Economy

    भारतीय अर्थतन्त्र सुधारको २५ बर्ष: अल्पविकसित मुलुक भयो उदयमान अर्थतन्त्र

    नयाँ दिल्ली । पैसा झिक्नका लागि एटिएम छैन । कारोबार गर्न बैंकिङ कार्ड छैन । २५ बर्षअघि फर्किँदा यस्तै हालत थियो स्वतन्त्र भारतको । सन् १९९१ जुलाइ २४ का दिन तत्कालिन प्रधानमन्त्री पिवि नरसिम्हा रावले अर्थमन्त्री डा. मनमोहन सिंहसँग मिलेर सुरु गरेको आर्थिक सुधारकै कारण आज भारत स‌ंसारमाझ चाँडो आर्थिक बृद्धि गर्ने मुलुकको सुचीमा दरिएको […]

  • gold

    सुन प्रतितोला ४ सयले घट्यो

    १४ असार, २०७३:- मङ्गलबार सुन प्रतितोला रू. चारसयले घटेको छ । सोमबार प्रतितोला रू. ५८ हजार सातसयमा किनबेच भएको सुन मङ्गलबार रू. चारसयले घटेर रू. ५८ हजार तीनसयमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला रू. ५८ हजार तीनसय र तेजावी सुन प्रतितोला रू. ५८ हजार ५० मा किनबेच […]

  • invest

    ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालमा अाठ अर्ब लगानी गर्ने

    १० असार,काठमाडौँ:- ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन्। आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी रु तीन अर्ब ७८ करोड ५० लाख नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको उद्योग विभागले जनाएको छ। आइल्यान्डका उद्योगको उक्त लगानीबाट मुलुकमा दुई हजार ५४ रोजगारी सिर्जना हुने […]

  • stock-nepse-market

    एकैदिनमा पौने २ अर्बको सेयर कारोबार, नेप्से १८ अंकले बढ्यो

    ८, असार, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ अंकले बढेर १६४७ अंकमा पुगेको छ । बुधबारको कारोबारमा अन्य समूहबाहेक सबै समुहगत उपसूचकहरु पनि बढेका छन् । यस दिन नेप्सेमा एकैदिन १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । १ सय ३६ कम्पनीका २२ लाख ९४ हजार कित्ता सेयर […]

  • nepse

    नेप्सेमा ऐतिहासिक उच्च कारोबार

    काठमाडौ, ३२ जेठ । नेपाल स्टक एक्सचेन्ज -नेप्से) को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ । नेप्सेमा आज सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ मूल्यको सेयर कारोबार भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए । नेप्से […]

  • microsoft

    माइक्रोसफ्टले २८ खर्ब रुपैयाँमा किन्यो लिङ्‍क्ड्इन

    काठमाडौं: विश्वचर्चित सफ्ट्वयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्‍क्ड्इनलाई नेपालको एक वर्षको बजेट भन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेको छ । माइक्रोसफ्टले लिङ्‍क्ड्इनलाई करिब २८ खर्ब नेपाली रुपैयाँमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् पेशागत व्यक्तिहरुले प्रयोग गर्ने यो सामाजिक सञ्जालका रुपमा परिचित लिङ्‍कड्इन किनेपछि माइक्रोसफ्टले प्रतिसेयर १९६ डलर अर्थात करिब २० हजार रुपैयाँ प्रदान […]

  • fish

    गर्मी बढ्दै जाँदा माछालाई अक्सिजन कमी

    भैरहवा, ११ जेठ – तराईमा अत्यधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ । गर्मीका कारण कृषकले पालेको माछालाई श्वास–प्रश्वासको समस्या देखिन थालेको कृषकहरूले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अहिलेसम्म श्वास–प्रश्वासको समस्याले माछा मरेको जानकारी नभए पनि बेलैमा सचेत भए यो समस्याबाट जोगाउन सकिने जनाएको छ । गर्मी मौसममा […]

  • bus

    काठमाडौंमा अब ठूला सवारी साधन मात्रै चल्ने

    काठमाडौं । सरकारले सार्वजनिक यातायातमा पूरानो नीतिगत निर्णय पुनरावलोकन गर्दै उपत्यकामा ठूला सवारी साधन मात्रै चल्न पाउने व्यवस्था गर्ने भएको छ । साना सवारी साधनका कारण यात्रीलार्इ सास्तीसँगै सडक समेत बढी ओगटेर जाम बढाएको निष्कर्ष निकाल्दै ठूला सवारी साधन मात्रै चलाउने व्यवस्था गर्न लागेको हो । ठूला सवारी साधन चलाउन बाध्यकारी भन्दा विस्थापनकारी नीति ल्याएको […]

  • CBS

    आर्थिक वृद्धिदर १४ वर्षयताकै कम, यो वर्ष ०.७७ प्रतिशत मात्रै

    काठमाडौं । मुलुकको आर्थिक वृद्धिदर १४ वर्षयताकै कम हुने भएको छ । चालू आर्थिक वर्षको आर्थिक ०.७७ प्रतिशतमात्रै हुने केन्द्रीय तथ्यांक बिभागले अनुमान गरेको छ । यसअघि आर्थिक वर्ष ०५८/०५९ मा ०.१६ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो । सरकारले २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने दाबी गरिरहेका बेला सरकारी निकाय केन्द्रीय तथ्यांक विभागले मंगलबार यस्तो […]

  • Nepal-Airlines-Airbus

    नेपाल वायुसेवा निगम: उडान शुन्य खर्च लाखभन्दा बढी

    ११ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यालय वीरगन्जमा छ भन्ने धेरैलाई थाहा छैन । थाहा होस् पनि कसरी २०७२ साल भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आएको निगमको कार्यालयले आठ महिनामा एउटा पनि उडान नगरी मासिक एक लाख भन्दा बढी खर्च गर्दै आइरहेको आजको गोरखापत्र दैनिकमा समाचार छ । सिमरा विमानस्थलबाट २०५५ सालसम्म नियमित […]

  • Bishnu Prasad Paudel

    बजेट पपुलिष्ट भन्दापनि यथार्थपरक आउने : अर्थमन्त्री पौडेल

    अर्थ मन्त्री विष्णु पौडेलले जेठ १५ गते ल्याउन लागिएको बजेट पपुलिष्ट भन्दा पनि यथार्थपरक आउने जानकारी दिनुभएको छ । उहाँले संविधान निर्माण पछि राजनैतिक क्रान्ति सम्पन्न भएकोले अबको बजेट आर्थिक समृद्धिका लागि हुने बताउनु भयो । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको बजेट पूर्व छलफल कार्यक्रमको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै […]