१३ बैशाख २०८१, बिहिबार
आयुर्वेद

मेलौलीको आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन

बैतडी, ४ कात्तिक । बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको केन्द्रका सूचना अधिकारी हिक्मत