७ बैशाख २०८१, शुक्रबार
मनोरञ्जन

स्वदेशमै बस्न प्रेरित गर्ने गीतको भिडियो ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

काठमाडौँ । अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव