मनोरञ्जन

  • Buddha lama

    नेपाल आइडल बुद्ध लामाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

    ४ चैत, काठमाण्डौ । पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाको ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको गीतमा गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको  म्युजिक भिडियोमा पल शाह र आँचल शमाको अभिनय रहेको छ ।

  • Da Bangg

    ‘दबगं द टूर नेपाल’ वैशाखमा हुने

    १८ फागुन, काठमाण्डाै । बलिउड अभिनेता सलमान खानको सहभागितामा काठमाण्डाैकाे टुँडिखेलमा हुने भनिएकाे ‘दबगं द टूर नेपाल’ कार्यक्रम आउँदो वैशाखको पहिलो साता हुने भएको छ । उक्त कार्यक्रम स्थगित भएको समाचार सार्वजनिक भएलगत्तै शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर ओडीसीले फागुन २६ गतेका लागि तय गरिएको ‘दबगं द टूर नेपाल’ आउँदो वैशाख पहिलो साताका लागि सारिएको […]

  • Da Bangg

    सलमान खानको ‘द ब्यांङ’ कार्यक्रम स्थगित

    १८ फागुन, काठमाण्डौ । बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। विप्लव माओवादीको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो । मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो। सो कार्यक्रमका […]