मनोरञ्जन

  • Salman-Priyanka

    सलमान खान अभिनित ‘भारत’ को सुटिङ सुरु

    एजेन्सी, ४ वैशाख । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘भारत’ को सुटिङ सुरु भएको छ । साथै उनीसँग चलचित्रको पर्दामा देखिने नायिकाको नाम पनि सार्वजनिक भएको छ । झण्डै दुई वर्ष बलिउडबाट टाडा रहेकी नायिका प्रियंका चोपडा ‘भारत’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । अमेरिकन टीभी सिरिज ‘क्वान्टिको’ का लागि न्यूयोर्कमा बरिरहेकी ३५ वर्षीया बलिउड […]

  • Cachar

    शिरीष र रिताको स्वरमा ‘चाँचर’ युट्यूबमा सार्वजनिक  (भिडियोसहित)

    ४ वैशाख, काठमाण्डौ ।  लोकदोहोरी गायक शिरीष देवकोटा र रिता थापा मगरको स्वरमा सजिएको मौलिक लोकभाका ‘चाँचर’ युट्यूबमा सार्वजनिक भएको छ । रमेश बीजीको शब्द संकलन रहेको यस गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र सरिष्मा मगरको अभिनय रहेको छ । प्रायः लोपोन्मुख लोकभाकालाई प्रस्तुत गर्ने देवकोटाले यस गीतमा पनि मौलिक लय संकलन गरेका छन् […]

  • Lamphu

    चलचित्र ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियोसहित)

    ३ वैशाख, काठमाण्डौ । वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नव नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा उनी दिवाना भएका छन् । सार्वजनिक ट्रेलर कलरफूल बनेको छ । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान […]

  • indira joshi

    इन्दिरा जोशीको गर्लफ्रेन्ड सार्वजनिक (भिडियोसहित )

    ३ बैशाख, काठमाण्डौ । गायिका इन्दिरा जोशीको नै शब्द र संगीत रहेको गर्लफ्रेन्ड गीत सार्बजनिक भएको छ । अस्ट्रेलीयावाट रिलिज गरिएको जोशीको गर्लफ्रेन्ड गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन् । भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र,एन्जी मुल्मी श्रेष्ठ लगायतको अभिनय रहेको छ । अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन […]

  • music song

    गायिका खरेलको ‘भेटेरै भन्नु छ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    २ बैशाख, काठमाण्डौ । गायिका दर्गा खरेलको स्वरमा रहेको ‘भेटेरै भन्नु छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अर्जुन पोखरेलको संगीत र अमृत रेग्मीको शब्द रहेको गीतमा दुर्गासँगै फिरोज बस्नेतको स्वर सुन्न सकिन्छ । निशान घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की र पवन शर्माको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको […]

  • music

    राजन तिमिल्सिनाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक

    २ बैशाख, काठमाण्डौ । गायक राजन तिमिल्सिनाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजनको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । राजनको आफ्नै संगीतमा तयार भएको यस गीतमा राजनसँगै बेपिका बस्नेतको स्वर रहेको छ । गीतलाई यमन सुवेदीले लेखेका हुन् । मिलन शंकर र कृपा राजभण्डारीको अभिनय रहेको रहेको […]

  • music vidio

    आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा भन्ने गीतको भिडियो सार्वजनिक

    २ बैशाख, काठमाण्डौ । आकाश आचार्यको स्वरमा रहेको आफैदेखि टाढा भन्ने गीतको भिडियो सार्वजनिक भएको छ । बसन्त निरैलाको निर्देशनमा तयार भएको भिडियोमा आकाश र पवित्रा आचार्य फिचरिङ छन् । सागर आचर्यको लगानीमा तयार भएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। हेर्नुहोस् भिडियो :

  • Karkhana

    चलचित्र ‘कारखाना’ को युट्युब रिलिज (भिडियोसहित)

    १  बैशाख , काठमाण्डौ । नेपाली कथानक चलचित्र ‘कारखाना’ को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७५ सालको अवसर पारेर ‘कारखाना’ को युट्युब रिलिज गरिएको हो । वर्षा शिवाकोटी र सुशील श्रेष्ठ स्टारर चलचित्रलाई अमरदीप सापकोटाले निर्देशन गरेका छन् ।

  • Kina lagcha

    रमि श्रेष्ठको ‘किन हुन्छ’ बोलको गित सार्वजनिक (भिडियोसहित)

    २९ चैत, काठमाण्डौ । गितकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सलिना प्रधानको स्वर रहेको यस गीतमा संगितकार अनिल शाहीको संगीत रहेको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको […]

  • Lily Bily

    ‘लिलिबिली’ भोलिबाट देशैभर प्रदर्शन हुँदै (ट्रेलर भिडियोसहित)

    २९ चैत, काठमाण्डौ । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ भोलि चैत ३० गतेबाट देशैभर प्रदर्शन हुँदैछ । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक मिलन चाम्सले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ । चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु […]

  • Deuja Song

    सञ्चारकर्मी देउजाको ‘धेरै वर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ’ बोलको गीत बजारमा (भिडियोसहित)

    २० चैत, काठमाण्डौ ।  नयाँ वर्षको अवसर छोप्दै सञ्चारकर्मी सन्तोष देउजा ‘धेरै वर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ’ बोलको म्यूजिक भिडियोसहित बजारमा आएका छन् । देउजाको आफ्नै शब्द रचना र अभिनय रहेको म्यूजिक भिडियोलाई युवराज केसरीले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा देउजासहित केसरी र मनिषा पन्तले अभिनय गरेका छन् । रोशन कार्कीको स्वर रहेको […]

  • willison-shilpa

    गायक अमर राईको चन्चले नानी सार्वजनिक (भिडियो)

    १८ चैत, काठमाण्डौ । गायक अमर राईको स्वर रहेको ‘चञ्चले नानीले’ बोलको गीतमा सार्वजनिक भएको छ । उक्त गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ भने भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन् । भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा विल्सन शिल्पाको पछि […]

  • Ram-sita

    ‘राम सीता’ बोलको लोकगीत सार्वजनिक (भिडियोसहित)

    ८ चैत, काठमाण्डौ । गायक हेमन्त खड्का र गायिका शान्ती श्री परियारको आवाजमा ‘राम सीता’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको छ । प्रेम थापाले निर्देशन गरेको भिडियोमा नबिन घर्ति मगरले सम्पादन गरेका छन् । यो गीतको म्युजिक भिडियोमा कृष्ण आर्चाय र रिचा थापाको अभिनय रहेको छ ।

  • Nabin K Bhattarai

    ‘चाहना एउटै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    ६ चैत, काठमाण्डौ । गायक नविन के भट्टराईको ‘चाहना एउटै’ बोलको गीत सार्वजनिक भएको छ । जेशिका कंडेलको शब्द रहेको गीतमा संगीत नबिन भट्टराईकै छ । यो गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् ।  यस गीतको भिडियोमा प्रकृति श्रेष्ठ र निर्देशकसमेत रहेका किशोर कंडेलले अभिनय गरेका छन् भने भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् […]

  • Bokedari

    श्रीकृष्ण लुइँटेल (बोकेदारी)को झापा सुरुङ्गा बोलको गीत सार्वजनिक (भिडियोसहित)

    ५ चैत, झापा। झापा सुरुङ्गा बोलको गीत सार्वजनिक भएको छ । समाजको कुरीतिको रूपमा रहेको दाइजो प्रथाको विरोध गर्दै झापाली गीतकार दिपेश प्रसाईंले आफ्नै शब्दमा गीत तथा म्युजिक भिडियो बनाएका छन् । उक्त गीतमा कृष्ण भण्डारीले संगीत दिएका छन् भने गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी) ले स्वर भरेका छन् । झापाको सुरुङ्गाको सेरोफेरोमा छायाँकन गरिएको उक्त गीतले […]