मनोरञ्जन

  • Niruta Singh

    चलचित्र ‘नाइ नभन्नू ल ५’ मार्फत पुनःफर्किइन निरुता

    १९ वैशाख, काठमाण्डौ । कुनै बेलाकी चर्चित नायिका निरुता सिंह लामो समयपछि चलचित्रमा देखा पर्ने भएकी छिन् । उनी नाइ ‘नभन्नू ल ५’ मा पाँच वर्षपछि देखापर्न लागेकी हुन् । सामिप्यराज तिमल्सीना र विकास आचार्यको लेखन रहेको चलचित्रमा आचार्यको नै निर्देशन रहेको छ । चलचित्र भदौ ८ गते रिलिज हुने भएको छ । चलचित्रमा उनले […]

  • Hairaan

    ‘हैरान’को ‘तिम्रो हिरो’ सार्वजनिक(भिडियोसहित)

    १९ वैशाख, काठमाण्डौ । जेष्ठ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हैरान’को दोश्रो गीत रिलिज गरिएको छ। आइतबार युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘तिम्रो हिरो’ बोलको गीतमा राजन इशानको स्वर तथा संगीत रहेको छ। गजित बिष्टको शब्द रहेको उक्त गीतलाई राजनले नै एरेन्ज गरेका हुन् । गम्भिर बिष्टको करियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार […]

  • rakhi savanta

    फिल्मी उद्योगमा कसैले बलात्कार गर्दैन सबै सहमतीमा हुन्छ : नायिका राखी सावन्त

    एजेन्सी, १९ वैशाख । बलिउडकी चर्चित कोरियाग्राफर सरोज खानले कास्टिङ काउचमाथि दिएको विवावदास्पद बयान सेलाउन नपाउँदै अर्की नायिका राखी सावन्तले यसमाथि आफ्नो धारणा राखेकी छिन् । राखी सावन्तले सरोज खानको बयानलाई सही ठहराउँदै फिल्मी क्षेत्रमा कसैले बलात्कार नगर्ने बताइन् । उनले भनिन्, ‘कसैले कसैको बलात्कार गर्दैन, सबैकुरा सहमतीमा नै हुन्छ ।’ एक समाचार एजेन्सीलाई दिएको […]

  • Puja Sharma1

    बिहेपछि चलचित्र खेल्दिनँ : नायिका शर्मा

    १८ वैशाख, काठमाण्डौ । नायिका पूजा शर्माले सोमबार आफ्नो २६ औं जन्मदिन मनाइन् । जन्मदिन मनाउँदै गर्दा उनले, आफ्ना साथीभाई, मिडियाकर्मी र पत्रकारसँग केक काटिन् । पूजाले मिडियासँग कुरा गर्दै आफ्नो बिहे योजनाको बारेमा समेत बताउन भ्याइन् । पूजाले भनिन् ‘म के चलचित्रमा काम नै नगरौ त ? अहिले नै बिहे गरेर के गर्नु ?’ […]

  • Ram Kahani

    ‘रामकहानी’को ‘तिम्रो लागि म छु’ सार्वजनिक

    १८ वैशाख, काठमाण्डौ । भदौ २२ गतेबाट प्रदशर्नमा आउने प्रतिक्षित फिल्म ‘रामकहानी’को गीत रिलिज भएको छ । सोमबार फिल्मको नायिका तथा निमात्री पूजा शर्माको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमबीच गीत रिलिज गरिएको हो । सार्वजनिक ‘तिम्रो लागि म छु’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुनकै शब्द रहेको गीतमा सुगम पोखरेल र अन्जु […]

  • Kale Dai

    ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)  

    १७ वैशाख, काठमाण्डौ । फिल्म ‘काले दाइ’को पहिलो गीत सार्वजनिक भएको छ । सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत तथा गायक धुर्व विश्को र सहिमा श्रेष्ठको स्वरमा फिल्मको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा कलाकार इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरिङ छन् । फिल्ममा इन्द्र,बिनु, रामचन्द्रसँगै […]

  • Dhartima

    अन्जुको ‘धर्तीमा आएँ एक्लै’ सार्वजनिक (भिडियोसहित)  

    १७ वैशाख, काठमाण्डौ । गायिका अन्जु पन्तको स्वरमा ‘धर्तीमा आाएँ एक्लै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बसन्त लम्सालको शब्द तथा संगीत रहेको गीतमा कलाकार बिनु शाक्य र सनम कठायत फिचर्ड छन् । विकास घले गुरूङको निर्देशनमा तयार भएको गीतमा टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईंको छायाँकन रहेको छ । 

  • MAHOTSAV

    जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव

    १४ वैशाख, सुर्खेत । जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । उद्योग वाणिज्य संघ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको सहआयोजनामा बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला शुरु गरिएको हो । कर्णाली प्रदेशको कृषि, पर्यटन, संस्कृति तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ १० […]

  • Kun geet

    ‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक

    १३ वैशाख, काठमाण्डौ । गायिका सरु गौतमको नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ। ‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक भएको हो । तारा पराजुलीले लेखेको गीतमा भिम विसीले संगीत भरेका छन् । म्यूजिक एरेन्ज महाराज थापाको छ । गीतको भिडियोमा अभिनेत्री सञ्चिता लुईटेल र मोडल नयन डिसी फिचरिङ छन् । भिडियो निर्देशन पनि नयनकै छ […]

  • Sanju

    ‘सञ्जु’मा रणवीर कपूरको पाँच अवतार

    १३ वैशाख, काठमाण्डौ । बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’को टीजर सार्वजनिक भएको छ । टीजर सार्वजनिक हुनुभन्दा अगाडि यस फिल्मको नाम सार्वजनिक भएको थिएन । निर्देशक राजकुमार हिरानीको र अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित यस फिल्मको टीजर सार्वजनिक भएसँगै चौतर्फी चर्चा हुन थालेको छ । टीजरले दर्शकलाई फिल्म हेर्नका लागि अझै उत्सुकता […]

  • Baby I love you

    ‘बेबि आई लव यू’को ट्रेलर सार्वजनिक

    ९ वैशाख, काठमाण्डौ । कार्टुञ्ज क्रुको नृत्य रहेको फिल्म ‘बेबि आई लव यू’को ट्रेलर सार्वजनिक गरिएको छ । अगामी जेठ १८ गते देखि प्रदर्शनमा आउने फिल्ममा नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको प्रेम, रोमान्स र विछोड देखाईएको छ । जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज […]

  • Sangit Utsav

    बुद्ध जयन्ती नववर्ष संगीत उत्सव–२०७५ हुने

    ६ वैशाख, काठमाण्डौ । नेपाल हिमालयन वोन रिसर्च सेन्टरको आयोजनामा यही बैशाख १७ गते दोलखाको कालिञ्चोक गाउँपालिका १ कुरी बजारमा बुद्ध जयन्ती नव–वर्ष संगीत उत्सव २०७५ सम्पन्न हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल हिमालयन वन रिसर्चले बिहीबार पत्रकार सम्मेलन गरेर बुद्ध नेपालमै जन्मिएका हुने भन्ने अभियानलाई जिल्लामा लैजानको लागि उक्त संगीत उत्सवको आयोजना […]

  • yugesh

    गायक युगेशको ‘सधैँ याद आउँछ’ गीत सार्वजनिक (भिडियोसहित)

    ६ वैशाख, काठमाण्डौ । गायक युगेश लिम्बूको ‘सधैँ याद आउँछ’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक सार्वजनिक भएको छ । बुधबार गायक युगेशको आफ्नै युट्युब च्यानलवाट भिडियो सार्वजनिक गरिएको हो । युगेशकै संगीत रहेको गीतमा युगेश र सन्नीबोइ गुरुङको शब्द रहेको छ । युगेशकै निर्देशनमा तयार भएको भिडियोमा गायक लिम्बू र रेखा लिम्बू फिचरिङ छन् । […]

  • Changa

    चङ्गाको ‘कम्पनी माला’ गीत सार्वजनिक (भिडियोसहित)

    ५ वैशाख, काठमाण्डौ । फिल्म ‘चङ्गा’को पहिलो गीत रिलिज भएको छ। जेठ २५ लाई प्रदर्शन मिति तय गरेको फिल्मले प्रचारको सुरुवात भन्दै फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो। सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ। राजेन्द्र थापाको शब्द समावेश गीतमा राजनराज र अन्जु पन्तले स्वर दिएका छन्। कविराज गहतराजको नृत्य निर्देशनमा […]

  • Salman Khan

    सलमान खानलाई विदेश भ्रमण गर्ने अनुमति प्रदान

    एजेन्सी, ५ वैशाख । बलिउड अभिनेता सलमान खानलाई सेसन्स कोर्टले विदेश जान अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रमका लागि खान आगामी जेठमा नेपाल आउने तयारी छ । यसअघि उनी आउने अन्तिम तयारी भएपछि विप्लव नेतृत्वको माओवादीले विरोध जनाएपछि स्थगित भएको थियो । अदालतको आदेश अनुसार अब सलमान आगामी फिल्महरुको छायांकनका लागि पनि विदेश […]