६ बैशाख २०८१, बिहिबार
मनोरञ्जन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरिन् नेपाली चलचित्र ‘बगान’

काठमाडौँ । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छन् । मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उनले राम्रो लागेको प्रतिक्रिया दिइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “चलचित्र राम्रो बनेको रहेछ । कथावस्तु