६ बैशाख २०८१, बिहिबार
मनोरञ्जन

मानव सेवा आश्रमको सहयोगार्थ साङ्गीतिक साँझ

गलकोट, ६ फागुन । बागलुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्न बागलुङ बजारमा साङ्गीतिक साँझ गरिने भएको छ । मानव सेवा आश्रममा रहेका बेसहारा तथा असहायको पालनपोषणमा सहयोग पु¥याउने उद्देश्यका साथ गलकोट युथ ग्रुपले यही फागुन १० गते साङ्गीतिक