७ बैशाख २०८१, शुक्रबार
मनोरञ्जन

‘महापुरुष’ : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

गण्डकी । महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ । चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा