७ बैशाख २०८१, शुक्रबार
मनोरञ्जन

निर्वाचनको सन्देशबाहक बनी दिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन् । निर्वाचनका सन्दर्भमा आयोगले कलाकारहरूसँग गरेको अन्तर्क्रियामा