१२ बैशाख २०८१, बुधबार

बैङ्कका सिइओहरुको वार्षिक तलब सार्वजनिक


Sanima Bank

४ कात्तिक, काठमाडौं । बैङ्क अफ काठमाण्डू, कुमारी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क र एनआईसी एसिया बैङ्कले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सिइओको तलब सार्वजनिक गरेका छन् ।

प्रतिवेदन अनुसार बैङ्क अफ काठमाण्डूले सिइओलाई वार्षिक २ करोड ३२ लाख ८५ हजार, सिटिजन्स बैङ्कले ९२ लाख १२ हजार, कुमारी बैङ्कले २ करोड १४ लाख ६३ हजार, एनआइसी एसियाले २ करोड १३ लाख ६७ हजार, सानिमा बैङ्कले २ करोड आठ लाख ३९ हजार र माछापुच्छ्रे बैङ्कले १ करोड १७ लाख ९८ हजार रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !